भारतीय काँग्रेसकी महासचिव प्रियंका गान्धी प्रहरीको नियन्त्रणमा
काठमाडौँ । भारतीय काँग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज (सोमबार) बिहान करिब साढे पाँच बजे उत्तर प्रदेशमा पर्ने सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।...