‘नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्छ’ : सभापति प्रियराज रेग्मी
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार समिति सभापति प्रियराज रेग्मीले पुँजी बजारमा देखिएका समस्या समाधान तथा नीतिगत सुधारको प्रभावकारी कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रणनीतिक साझेदार...