‘प्रि-कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै परराष्ट्र मन्त्री खनाल
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि-कोप लिडर्स इभेन्ट’मा सहभागी हुन शनिबार फिजी प्रस्थान गर्ने भएका छन्। मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल फिजी र टुभालुमा अक्टोबर...