जागिर खान आएको होइन : नवनियुक्त उपकुलपति प्रा.डा. अर्याल
गण्डकी । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्नतीका लागि आफूले पहिलो प्राथमिकता दिने बताएका छन्। आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उनले नीति र...