बूढानीलकण्ठ स्कुलमा ‘फलामे गेट’ मञ्चन, नाटककार प्रेमनारायण भुसाल सम्मानित
काठमाडौँ । बूढानीलकण्ठ स्कुलको आयोजनामा सामाजिक यथार्थ, बालमनोविज्ञान र अभिभावकीय जिम्मेवारीलाई विषय बनाइएको नाटक ‘फलामे गेट’ चार दिनको प्रदर्शनपछि सम्पन्न भएको छ। नाटकको समापनसँगै विद्यालयले नाटककार तथा निर्देशक प्रेमनारायण भुसाललाई...