काँग्रेस रुकुम पश्चिम सभापतिमा प्रेमप्रकाश ओली सर्वसम्मत चयन
काठमाडौँ । नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश ओली सर्वसम्मत चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उनी पुनः सभापति बनेका हुन् । मंगलबार भएको बन्द सत्रले पूर्वराज्यमन्त्री गोपालजंग...