नेकपा सांसद वयकको प्रश्न : ‘ग्यासको लागी भोक भोकै लाइन कहिलेसम्म बस्नुपर्ने हो सरकार ?’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर वयकले ग्यास अभावका कारण नागरिकले भोग्नुपरेको समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले सुत्केरी श्रीमतीलाई खाना पकाएर...