मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, नगरप्रमुखसहित पाँच जना घाइते
रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँच जना घाइते भएका छन् । शनिवार दिउँसो देवाहीगोनाही-९ धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने...