चार करोड हिनामिना गर्ने कृषि विकास बैंकका आठ जना विरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक न्यूरोड शाखामा भएको रकम हिनामिना गर्नेविरुद्ध मुद्दा दायर गरेको छ। मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले कृषि...