स्ववियु सभापति जैशीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल)का स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रेम जैशीविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले जैसीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।...