गृह मन्त्रालयको मूल्यांकनमा मनाङ उत्कृष्ट, प्रजिअ पौड्यालको कार्यसम्पादन प्रशंसायोग्य
काठमाडौँ । गृह मन्त्रालयले चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको छ। मन्त्रालयले सार्वजनिक गरेको मूल्यांकन नतिजाअनुसार कुल २९.२५...