दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले प्रेस काउन्सिल ऐनसहित विभिन्न कानुन संशोधन गर्न दुईवटा अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाएको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...