प्रेस काउन्सिललाई थप अधिकार दिने विधेयक तयार, रायका लागि कानुन मन्त्रालयमा पठाइयो
काठमाडौँ । प्रेस काउन्सिललाई पुन:संरचना गरी थप स्वायत्त र अधिकार सम्पन्न नियामक निकाय बनाउने प्रस्तावसहित नयाँ विधेयकको मस्यौदा तयार भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले तयार गरेको ‘प्रेस काउन्सिलसम्बन्धी कानूनलाई...