२८ कार्तिक २०८२, शुक्रबार
सीआईबी भन्दै होटलमा पसेर रकम ट्रान्सफर गर्न लाउने दुईजना नक्कली प्रेस कार्डसहित पक्राउ
काठमाडौँ । आफूहरूलाई सीआईबी बताउँदै ठगी गर्ने २ जना पक्राउ परेका छन् । प्रहरीले धनुषा, मिथिला नगरपालिका-९ लालगढ घर भई काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका १० गोठाटार बस्ने ४१ वर्षीय रबिन...