ह्वाइट हाउस प्रेस सेक्रेटरी केटी जाकारियाको पाँच दिनमै राजीनामा, राष्ट्रपति ट्रम्पद्वारा पुनर्विचारको सुझाव
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा नियुक्त भएको पाँच दिनमै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केटी जाकारियाले आफ्नो पद छाड्ने संकेत देखिएको छ । सञ्चार माध्यमहरूकाअनुसार जाकारियाले आफ्नो जिम्मेवारी त्याग्ने...