जसपा नेपालले पायो अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव अलायन्सको सदस्यता
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तर्राष्ट्रिय संगठन प्रोग्रेसिव अलायन्सको सदस्यता पाएको छ । दक्षिण अमेरिकामा रहेको चिलीको स्यान्टियागोमा सोमबार सम्पन्न विश्व सम्मेलनले जसपा नेपाललाई संगठनको सदस्यता दिने निर्णय...