करदाता प्रोत्साहन कार्यक्रममा १५ दिनमै करिब ११ लाख कारोबार योग्य, बिल अपलोड गर्न विभागको आग्रह
काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन योग्य कारोबारको संख्या पहिलो १५ दिनमै करिब ११ लाख पुगेको छ। आन्तरिक राजस्व विभागले उपहार घोषणा अघि नगद कारोबारका भौतिक बिलसमेत प्रणालीमा...