करदाता प्रोत्साहन कार्यक्रम : शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख रुपैयाँ उपहार घोषणा हुने
काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी पूरा गरेको जनाएको छ। विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि, प्रक्रिया तथा प्रणालीबारे...