जेन जेड आन्दोलनका सहिद परिवार र घाइतेको पुन:स्थापनाका लागि ‘प्रोफाइल’ बनाउन सुरु
झापा । जिल्ला प्रशासन कार्यालयले जेन जेड आन्दोलनका सहिद परिवार र घाइतेको पुन:स्थापना तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेजलाई प्रभावकारी बनाउन ‘प्रोफाइल’ तयार गर्न सुरुआत गरेको छ । अनलाइन फारममार्फत सहिद...