समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, समानुपातिकतर्फको बन्द सूचीमा २५ देखि ८० वर्षभन्दा माथि उमेरका उम्मेदवार पनि समावेश भएका छन् । निर्वाचन आयोगको बन्द सूचीमा समाविष्ट विवरणअनुसार युवामा महिला...