गोकर्णमा ग्लोबल आइएमईको गल्फ प्रतियोगिता, होल-इन-वानमा एसयूभी पुरस्कार
काठमाडौँ । ग्लोबल आइएमई बैंकले मंसिर १२ र १३ गते ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ आयोजना गर्ने भएको छ । काठमाडौँको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा हुने प्रतियोगितामार्फत खेलकुद संस्कृतिको...