कोरला नाका चलायमान बनाउन भन्सार र क्वारेन्टाइनमा कर्मचारी थपिँदै
काठमाडौँ । नेपाल-चीन सीमास्थित कोरला नाकाबाट मालवस्तु आयात बढ्न थालेपछि मुस्ताङ भन्सार तथा प्लान्ट क्वारेन्टाइन कार्यालयमा कर्मचारी थप्ने प्रक्रिया अघि बढाइएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी-केरुङ...