उच्च अदालत विराटनगरद्वारा लक्ष्यभन्दा कम मुद्दा फछर्यौट
काठमाडौँ । उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०८१/०८२ मा लक्ष्यभन्दा कम मुद्दा फछर्यौट गरेको छ। यद्यपि, अदालतले ६० प्रतिशतभन्दा बढी मुद्दा फछर्यौट गरेको छ। उच्च अदालतले बिहीबार पत्रकार सम्मेलन गर्दै...