गण्डकी प्रदेशका ऊर्जा मन्त्री देवकोटाले दिए राजीनामा
काठमाडौँ। गण्डकी प्रदेशका एक मन्त्रीले पदबाट राजीनामा दिएका छन् । जेन जेड पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले राजीनामा दिएका हुन् । पार्टीको...