काठमाडौँ-१ मा उम्मेदवारी दिने ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालको घोषणा
काठमाडौँ । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ १ बाट उम्मेदवारी दिने भएका छन् । स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्न तयारी सुरु गरिसकेको उनले बताएका हुन्...