पाकिस्तानद्वारा फतह-२ विस्तारित दूरीको क्षेप्यास्त्रको सफल परीक्षण
पाकिस्तान । पाकिस्तानले मंगलवार आफ्नो फतह-२ ब्यालिस्टिक क्षेप्यास्त्र प्रणालीको विस्तारित दूरीको संस्करणको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले उक्त परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । पाकिस्तानी सेनाको सञ्चार...