पाकिस्तानद्वारा फतह-३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण
काठमाडौँ । पाकिस्तानले फतह-३ सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले बुधवार उक्त मिसाइलको सफल परीक्षण प्रक्षेपण गरेको जनाएको छ । सेनाको सञ्चार विभाग इन्टर सर्भिसेज पब्लिक...