इजिप्टका प्राचीन पिरामिडको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी ‘फरेभर इज नाउ’
काठमाडौँ । इजिप्टका प्राचीन पिरामिडको पृष्ठभूमिमा विश्वभरका कलाकारका सिर्जना समेटिएको अन्तर्राष्ट्रिय समकालीन कला प्रदर्शनी ‘फरेभर इज नाउ’ शुरु भएको छ । प्रदर्शनीको छैटौँ संस्करणले आइतबार इजिप्टको गिजा पठारस्थित पिरामिड आसपासको...