व्यवसायी सङ्घद्वारा तीन पालिकालाई ज्ञापनपत्र
तनहुँ । फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घले सरकारी कार्यालयअन्तर्गत सामान खरिद प्रक्रियामा स्थानीय व्यवसायीलाई प्राथामिकता दिइनुपर्ने माग गर्दैै स्थानीय निकायलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लाको भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र...