फर्मासिस्ट तर्फको लाइसेन्स परीक्षामा ६५ प्रतिशत फेल
काठमाडौं । नेपाल फार्मेसी परिषद्को २० औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत परीक्षार्थी मात्र फेल भएका छन् । परिषद्ले शनिबार लिएको फर्मासिस्टतर्फको लाइसेन्स परीक्षामा उपस्थित ७४७ मध्ये ६५ प्रतिशत...