कृषि मन्त्री चौधरीद्वारा कालीमाटी बजारको अनुगमन, अनियमितता तुरुन्त सुधार गर्न निर्देशन
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन् । बजार व्यवस्थापनमा कमजोरी भएको बारे गुनासो आएपछि...