आफ्नै ससुराको हत्या गरेको अभियोगमा पक्राउ
ओखलढुङ्गा । आफ्नै ससुरा ७० वर्षीय रामकाजी गुरुङलाई फलामको ढुङग्रोले टाउकोमा हानी हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-४ रुम्जाटार बस्ने ३० वर्षीया तारादेबी गुरुङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...