कालीगण्डकी लोकमार्ग : फलेवास-अर्मादी सडकलाई बजेट सुनिश्चित
पर्वत । निर्माणाधीन उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोक मार्गको पर्वत खण्डमा पर्ने फलेवास-अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ । संघीय सरकारको अर्थ मन्त्रालयले उक्त खण्डका लागि...