परराष्ट्र मन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको उक्त भेटमा उनीहरुबीच नेपाल–साउदी अरब बीचको द्विपक्षीय...