लुक्ला जान हिँडेका अलपत्र यात्रुलाई फाप्लु लगियो
काठमाडौँ । प्रतिकूल मौसमका कारण रामेछापबाट लुक्ला जान कुरेका यात्रुलाई विकल्पका रूपमा फाप्लु लगिएको छ । तारा एयरले रामेछापबाट जहाजमा सोलुखुम्बु जान चाहने पर्यटक र यात्रुलाई फाप्लु लगिएको कम्पनीका प्रवक्ता...