१४ कार्तिक २०८२, शुक्रबार
दक्षिण अफ्रिकाका फाप डु प्लेसिसले विराटनगरबाट एनपीएल खेल्ने
काठमाडौँ। दक्षिण अफ्रिकाका फाप डु प्लेसिसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । विराटगरले सामाजिक सञ्जालमार्फत डु प्लेसिसलाई भित्राएको जानकारी दिएको हो ।