नेपाल टी-२० लिगमा पोखराको पहिलो जित, फार वेस्टर्नको चौथा हार
काठमाडौँ । नेपाल टी-२० लिगमा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ। शुक्रबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा पोखराले फार वेस्टर्न युनाइटेडलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको पाँचौँ खेलमा पहिलो जित...