प्रधानमन्त्री देउवाद्वारा फाल्गुननन्द जयन्तीको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत धर्मावलम्बीका महागुरु फाल्गुननन्दको १३७औँ जन्म जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । फाल्गुननन्द...