मनास्लु र लार्केपास पदमार्गमा यात्रा नगर्न प्रशासनको आग्रह
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु तथा लार्केपास पदमार्गमा तत्काल यात्रा नगर्न पदयात्री र सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ। कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै यात्राको तयारीमा रहेका तथा...