फिल्म सोसाइटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र कलाकार संघ अमेरिका शाखाले आर्थिक सहयोग उपलब्ध गराएका छन् । नेपाल...