‘सडक सुरक्षा र फुटपाथ व्यवस्थापनका लागि छुट्टै शक्तिशाली निकाय आवश्यक’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन तथा पार्किङ प्रणाली सुधारका लागि राष्ट्रिय स्तरको अधिकार सम्पन्न संयन्त्र निर्माण गर्नुपर्ने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा...