फुडमान्डुका ५० हजार बढी सेवाग्राहीको तथ्याङ्क चोरी
काठमाडौँ । अनलाइन सेवामार्फत खानेकुराको कारोबार गर्दै आएको फुडमान्डुका सेवाग्राहीहरूको तथ्याङ्क चोरी भएको । शनिवार साँझ कम्पनीको वेबसाइट ह्याक हुँदा ५० हजारभन्दा बढी सेवाग्राहीको तथ्याङ्क चोरी भएको हो । ह्याकरले...