त्रिदेशीय फूलबारी-बङ्गलाबन्घु नाका पुनः सञ्चालनमा
भद्रपुर । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी(बङ्गलाबन्घु नाका खुलेको छ । नाका खुला भएसँगै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ । पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर...