अफ्रिकी गायिकाले गाइन् फूलबुट्टे सारी (भिडिओसहित)
काठमाडौँ । चर्चित गीत ‘फूलबुट्टे सारी’ अफ्रिकी विदेशी महिलाको स्वरमा सुन्न पाइने भएको छ। गत शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट युगान्डाकी वियोन्से फ्यामेसीको स्वरमा ‘फूलबुट्टे सारी’ सार्वजनिक भएको हो। नेपाली...