फूल मालाको अवैध कारोबार भएको पाइएमा जानकारी दिनु : फ्लोरिकल्चर एशोसिएसन
काठमाडौँ । तिहारलाई लक्षित गर्दै नेपालमा अवैध फूल माला भित्रिने गरेको भन्दै फ्लोरिकल्चर एशोसिएसन नेपालले त्यस्ता मालाको बिक्री वितरण रोक्नु पर्ने बताएको छ । एशोसिएसनका अध्यक्ष मीन कुमार तामाङले विज्ञप्ति...