एकतामा आउने नेताहरू व्यवस्थापन गर्न रास्वपाद्वारा फेडरल लिडरसिप फोरम गठन
काठमाडौँ । एकतामा आउने नेताहरू व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फेडरल लिडरसिप फोरम (संघीय नेतृत्व मञ्च) बनाएको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार यही १२ मंसिरमा साँझ रास्वपाको...