कम्पनी रजिष्ट्रारको कार्यालय सुधारका लागि नयाँ कार्यविधि : डिजिटल प्रक्रिया तीव्र, फेसलेस प्रणालीको तयारी
काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले हालसम्म अभिलेख भइसकेका वार्षिक विवरणका जानकारी पत्रहरू सम्बन्धित कम्पनीको सिएएमआईएस खातामा स्वचालित रूपमा पुग्ने व्यवस्था मिलाइएको छ। यस कदमले सेवाग्राहीहरूले जानकारी पत्र...