‘फेस अफ कर्णाली याक्स’मा स्वस्तिमा खड्का
काठमाडौँ । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रूपमा भित्राएको छ । बुधवार नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलन गर्दै कर्णाली...