विपद् स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालयले तोक्यो फोकल पर्सन
काठमाडौँ। विपद्का बेला स्वास्थ्यसम्बन्धी आपतकालीन सेवा, जनशक्ति परिचालन र उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न तह र विषयगत क्षेत्रका लागि फोकल पर्सन तोकेको छ। स्वास्थ्य आपतकालीन...