२८ कार्तिक २०८२, शुक्रबार
विदेशी लगानीकर्ताको सहजीकरणको लागि अर्थ मन्त्रालयमा फोकल युनिट स्थापना
काठमाडौँ। अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउन ‘फोकल युनिट’ स्थापना गरेको छ । मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत स्थापना गरिएको उक्त युनिटले...